वि.सं:
नेपाल संवत: ११४६ कछलाथ्व चतुर्थी - ४
|
|||||||||||||||
| सञ्चार तथा सूचना प्रविधि मन्त्रालय | |||||||||||||||
| हुलाक सेवा विभाग | |||||||||||||||
| जिल्ला हुलाक कार्यालय, दोलखा, | |||||||||||||||
| नागरिक बडापत्र (Citizen's Charter) | |||||||||||||||
| क्र.स. | सेवाको प्रकार | सेवाग्राहीले पुर्याउने प्रकृयाहरु | लाग्ने दस्तुर तथा भुक्तानी | लाग्ने समय | जिम्मेवारी फाँट | उजुरी सुन्ने अधिकारी र फोन नं | कैफियत | ||||||||
| १ | चिठीपत्र दर्ता | खाममा प्रेषक तथा प्रापकको ठेगाना प्रष्टसँग लेखी पेश गर्नु पर्नेछ । | आन्तरिक | 5 मिनेट | काउण्टर फाँट | कार्यालय प्रमुख ०४९४२११८० | |||||||||
| -साधारण चिठी रु १०।- (पहिलो २० ग्राम सम्म) | |||||||||||||||
| अधिकतम तौल २ किलोग्रामसम्म | प्रत्येक थप 10 ग्राम वा अंशको रु 5।- | ||||||||||||||
| -रजिस्टरी बापत रु ३०।- | |||||||||||||||
| -हुलाक दाखिला निस्सा ३ बस्तुको रु १०।- | |||||||||||||||
| -फिर्ता रसिद प्रत्येकको रु १०।- | |||||||||||||||
| वैदेशिक | |||||||||||||||
| क) सार्क क्षेत्र | |||||||||||||||
| -साधारण चिठी रु ५०।- (२० ग्राम सम्म) | |||||||||||||||
| -रजिस्टरी बापत रु २५०।- | |||||||||||||||
| ख) अन्य क्षेत्र | |||||||||||||||
| -नेपाल सरकारले तोकेअनुसार | |||||||||||||||
| २ | टिकट बिक्री | अकित मुल्य बराबरको रकम भुक्तानी दिनु पर्ने छ | अंकित मूल्य | ५ मिनेट | काउण्टर फाँट | " " " | |||||||||
| ३ | पुलिन्दा दर्ता | -खाममा प्रेषक तथा प्रापकको ठेगाना प्रष्टसँग लेखी पेश गर्नु पर्नेछ । | आन्तरिक | ५ मिनेट | काउण्टर फाँट | ||||||||||
| -२ किलोग्रामको रु २००।- | " " " | ||||||||||||||
| -प्रति पुलिन्दा तौल न्युनतम २ किलोग्रामदेखि अधिकतम २० किलोग्रामसम्म | -प्रत्येक थप ५०० ग्राम वा अंशको रु ५०।- (२० के.जी. सम्म) | ||||||||||||||
| -रजिस्टरी शुल्क रु ३०।- | |||||||||||||||
| वैदेशिक | |||||||||||||||
| -नेपाल सरकारले तोकेअनुसार | |||||||||||||||
| ४ | बुक पोष्ट तथा समाचार पत्रपत्रिका | -खाममा प्रेषक तथा प्रापकको ठेगाना प्रष्टसँग लेखी पेश गर्नु पर्नेछ । | आन्तरिक | ५ मिनेट | काउण्टर फाँट | " " " | |||||||||
| -पहिलो २० ग्राम सम्म रु ५।- | |||||||||||||||
| -त्यसपछि प्रत्येक २० ग्राम वा अंशको रु ५।- | |||||||||||||||
| -रजिस्टरीका लागि थप रु ३०।- | |||||||||||||||
| वैदेशिक | |||||||||||||||
| -नेपाल सरकारले तोकेअनुसार | |||||||||||||||
| ५ | हुलाक दर्ता समाचार पत्रपत्रिका | खाममा प्रेषक तथा प्रापकको ठेगाना प्रष्टसँग लेखी पेश गर्नु पर्नेछ । | -एक प्रतिको १०० ग्राम सम्म रु २।- | ५ मिनेट | काउण्टर फाँट | " " " | |||||||||
| -त्यसपछि प्रत्येक २० ग्राम वा अंशको रु २।- | |||||||||||||||
| -रजिस्टरीका लागि थप रु ३०।- | |||||||||||||||
| ६ | पत्रपत्रिका दर्ता तथा नवीकरण | -जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि | दर्ता: | सोही दिन | आर्थिक प्रशासन फाँट | " " " | |||||||||
| -एक जिल्लाको लागि रु २००।- | |||||||||||||||
| -कम्तिमा ३० जना वास्तविक ग्राहकहरूको नाम | -प्रत्येक थप जिल्लाको लागि रु १०।- | ||||||||||||||
| -पत्रिका दाखिला गर्न चाहेको हुलाकको नाम | नवीकरण: | ||||||||||||||
| -२ प्रति पत्रपत्रिका सहित निवेदन दिने । | -एक जिल्लाको लागि रु १००।- | ||||||||||||||
| -प्रत्येक आषाढ महिना भित्र नवीकरण गर्नु पर्नेछ | -प्रत्येक थप जिल्लाको लागि रु १०।- | ||||||||||||||
| ७ | पोष्ट बक्स वितरण तथा नवीकरण | -संस्थाको हकमा संस्था दर्ताको प्रमाण पत्रको प्रतिलिपि सहित रु १० को टिकट टाँसेको निवेदन | -धरौटी वापत रु १५००।-,बार्षिक महशुल रु ७५० र कार्डको रु १०।- गरी जम्मा रु २२६०।- | सोही दिन | आर्थिक प्रशासन फाँट | " " " | |||||||||
| -व्यक्तिको हकमा नागरिकको प्रतिलिपि सहित रु१० को टिकट टाँसेको निवेदन | -साँचो हराएमा रु ६०।- लाग्नेछ। | ||||||||||||||
| -नवीकरण वापत रु ७५०।- लाग्नेछ। | |||||||||||||||
| -प्रत्येक श्रावण मसान्त भित्र नवीकरण गर्नुपर्ने छ । | -श्रावण मसान्त भित्र नवीकरण नगरे नियमानुसार जरिवाना लाग्नेछ । | ||||||||||||||
| ८ | एफ.एम.रेडियो/टेलिभिजन/केवल नवीकरण तथा रोयल्टी | नवीकरणका लागि रोयल्टी बुझाएको रसिद र लाइसेन्स/इजाजतपत्रको सक्कल प्रमाणपत्र | -नियमानुसार नेपाल सरकारले तोकेको रकम | सोही दिन | आर्थिक प्रशासन फाँट | " " " | |||||||||
| प्रसारण तथा वितरण शुल्क(रोयल्टि) १०० वाट सम्म पौष मसान्त भित्र बुझाउनु प्रर्ने | |||||||||||||||
| इजाजतपत्र नविकरण(100 वाट सम्म) तथा लाइसेन्स नविकरण(100 वाट तथा 100 वाट भन्दा माथि 500 वाट सम्म) असार मसान्त भित्र गर्नुपर्ने | |||||||||||||||
| -आ. व. समाप्त भएको ६ महिना भित्र लेखापरीक्षण प्रतिवेदन सहित रोयल्टी बुझाउनु पर्नेछ । | |||||||||||||||
| ९ | बीमा दर्ता तथा वितरण | दर्ता: | -नेपाल भित्र रु ५००।-सम्म रु २०।- | ५ मिनेट | काउण्टर फाँट | " " " | |||||||||
| -निर्दिष्ट खाममा आफूले पठाउन खोजेको रकम सहित प्रापक र प्रेषकको ठेगाना प्रष्टसँग लेखी पेश गर्नु पर्नेछ । | -त्यसपछि प्रत्येक रु १००।- वा अंशको रु १०।- | ||||||||||||||
| रजिस्टरी शुल्क थप रु ३०।- | |||||||||||||||
| -सिलछाप नियमानुसार लगाएको हुनु पर्नेछ । | |||||||||||||||
| वितरण: | |||||||||||||||
| -सूचना पाएको सात दिन भित्र नागरिकता वा परिचय पत्र लिई आउनु पर्नेछ । | -निशुल्क | ||||||||||||||
| १० | हुलाक बस्तु वितरण | -हल्कारा मार्फत | -निशुल्क | हल्काराले बुझेको ७ दिन भित्र | डाँक फाँट | " " " | |||||||||
| -भन्सार महसुल लाग्ने वैदेशिक पार्सल र इ.एम.एस.को हकमा सूचना पाएको १५ दिन भित्र नागरिकता वा परिचय पत्र लिई आउनु पर्नेछ । | -तोकिएअनुसार | ||||||||||||||
| ११ | हुलाक बस्तु खोजी | -हुलाक बस्तु दर्ता गर्दा प्राप्त गरेको रसिद सहित निवेदन दिनु पर्नेछ । | रु १० को हुलाक टिकट | डाँक फाँट | " " " | ||||||||||
| -आन्तरिक रजिस्टरी भए ६ महिना भित्र र बैदेशिक रजिस्टरी भए १ बर्ष भित्र निवेदन दिइसक्नु पर्नेछ । | |||||||||||||||
| १२ | छापा पत्रिकाहरूले प्रत्येक महिना लोककल्याणकारी विज्ञापन प्रकाशन गरे वापतको भुक्तानी | आगामी महिनाको ७ दिन भित्र प्रत्येक अङ्कको एक प्रति पत्रिका, वीजक सहित निवेदन पेश गर्नुपर्नेछ । | छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी कार्यविधि, २080 बमोजिम भुक्तानी दिइने | आर्थिक प्रशासन फाँट | " " " | ||||||||||
| १३ | विद्युतीय सञ्चारमाध्यमहरूले लोककल्याणकारी विज्ञापन प्रसारण गरे वापतको भुक्तानी | विद्युतीय सञ्चारमाध्यममा लोककल्याणकारी विज्ञापन प्रसारण सम्बन्धी कार्यविधि, 2080 बमोजिम वीजक सहितका कागजातहरु पेश गर्नुपर्नेछ । | विद्युतीय सञ्चारमाध्यममा लोककल्याणकारी विज्ञापन प्रसारण सम्बन्धी कार्यविधि, २080 बमोजिम भुक्तानी दिइने | आर्थिक प्रशासन फाँट | " " " | ||||||||||